TL : Life & Works
Audio Stories
Memoir : Third Party Congress
0:00
-11:33

Memoir : Third Party Congress

21. संस्मरणका पानाहरु - तृतीय महाधिवेसन

This episode describes the events of the Third Party Congress of the Communist Party of Nepal.

A total of 88 representatives took part in this congress. Tulsi Lal Amatya presented his National Democracy as the political platform for the party. Tulsi Lal Amatya was elected General Secretary by the majority.

He also describes the conflicts and differences with the political ideology of Pushpalal.

यो एपिसोडले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो पार्टी महाधिवेशनको घटनाक्रमलाई वर्णन गर्दछ। यस महाधिवेशनमा जम्मा ८८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तुल्सीलाल अमात्यले “राष्ट्रिय प्रजातन्त्र” लाई पार्टीको राजनीतिक मञ्चका रूपमा प्रस्तुत गरेका थिए । यस महाधिवेशनबाट तुलसीलाल अमात्य बहुमतले महासचिवमा निर्वाचित भएका थिए ।

पुष्पलालको राजनीतिक विचारधारासँगको द्वन्द्व र भिन्नतालाई पनि उनले वर्णन गरेका छन् ।

This audio story is an excerpt from his memoir “Sansmaran Ka Panaharu“ (संस्मरणका पानाहरु) and describes the political environment and events of those times.

Narrated By:
Achyut Ghimire

Copyrights:
Original Book संस्मरणका पानाहरु (c) Amatya Family
Audiobook (c) The TL Project

More Information:
https://tulsilalamatya.com

Discussion about this episode

User's avatar