1 Comment
User's avatar
Tulsi Lal Amatya's avatar

~~~ विकासको भ्रमः पुँजीवादी लोकतन्त्र, विदेशी पुँजी र नव-उपनिवेशवाद ~~~

यस एपिसोडमा तुलसीलाल अमात्यले तथाकथित पुँजीवादी प्रजातन्त्रको वर्तमान अवस्थाको वर्णन गर्नु भएको छ - जहाँ असमानता बढिरहेको छ, गरिबी बढिरहेको छ र बेरोजगारी बढिरहेको छ। पूँजीवादी प्रजातन्त्र र विदेशी पुँजीको यो बाटोले अन्ततः देशलाई नवउपनिवेशवादको जालमा किन पुर्‍याउँछ भनी बताउनुहुन्छ । नवउपनिवेशवादको तरिका के हो? नेपाल जस्ता विश्वका गरिब मुलुकहरुमा विदेशी पुँजी विकासको लागि होइन शोषणको लागि प्रयोग हुने गरेको हुन्छ। र, उपनिवेशवाद विश्वभर Globalism को रूपमा जीवित छ।

Expand full comment