1 Comment
User's avatar
Tulsi Lal Amatya's avatar

~~~ जनताको प्रश्न : खोइ, प्रजातन्त्र ल्याएर के भयो? ~~~

नेपालमा प्रजातन्त्रका लागि जनता लडे र सफल भए । तर स्थापित लोकतन्त्र पुँजीवादी लोकतन्त्र हो, जसले नेपालका जनताको मुलभूत समस्याको समाधान गर्ने छैन । त्यसैले जनताको प्रश्न : खोइ, प्रजातन्त्र ल्याएर के भयो? तुलसीलाल अमात्यले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो पार्टी महाधिवेशन बाट पास भएको राष्ट्रिय प्रजातन्त्र र पुँजीवादी उदारवादी लोकतन्त्र मा के फरक छ, त्यसको यस episode मा व्याख्या गर्नु भएको छ। उदारवादी लोकतन्त्रले आम जनताको हितको वास्ता गर्दैन । यसले विदेशी पुँजीलाई प्रोत्साहन दिने र उनिहरुको स्वार्थको मात्र रक्षा गर्छ। राष्ट्रिय प्रजातन्त्र कार्यक्रमले मात्र जनता र देशको वास्तविक हितको ख्याल गर्नेछ।

Expand full comment