Quotes

On the role of party:

“पार्टी देश र जनताका निम्ति हो, देश र जनता पार्टीका निम्ति होइनन्।”

On big political parties with big egos:

“आज ठुला ठुला पोलिटिकल पार्टी पनि मातिएका हात्ती जस्तै हुन् । मातिएको हात्ती आफ्नै वजन थाम्न नसकेर ढल्छ।”

On education:

“एउटा स्कूल खोल्नु एउटा जेल बन्द गर्नु बराबर हो। स्कूलहरु खुल्दै जान्छन जेलका ढोकाहरु बन्द हुँदै जान्छन, जेलका पर्खालहरु भत्कन्दै जान्छन।”